arrow

श्री एयरलाइन्सले रोक्यो उडान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
Shree-Airlines-Bombardier-3.jpg

काठमाडौं ।  श्री एयरलाइन्सले आजका सबै उडान स्थगन गरेको छ । 

बारम्बार प्राविधिक समस्या देखिएपछि उडान प्रभावित भइरहेको श्री एयरलाइन्सले आजको उडान स्थगन गरेको हो । 

कम्पनीले  सबै जहाजहरूको प्राविधिक जाँचका लागि उडानहरू स्थगन गरेको हो ।

श्री एयरलाइन्स विमानहरू गन्तव्य स्थान नपुगी आधाबाटैबाट काठमाडौं फर्कने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ