arrow

निर्माण व्यवसायी गौचनका हत्यारालाई जन्मकैद

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
samir-basnet-killer.jpg

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा सलंग्न समीरमान बस्नेतलाई जन्मकैद सजाय भएको छ।

काठमाडौँ जिल्ला अदाललते बुधबार मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अमरबहादुर रानालाई जन्मकैदको फैसला सुनाएको हो । 

गौचनको काठमाडौँको शान्तिनगरमा दिनदहाडै गोली हानी हत्या भएको थियो। लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष तथा धनराज योङहाङ, श्यामबहादुर गुम्बी र राजिव तामाङ भन्ने राजिव स्याङ्तानलाई जनही ५ वर्ष कैदको सजाय भएको छ । 

माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ