arrow

विमान दुर्घटनामा छ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
plane-air.jpeg

काठमाडौं । सानो व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।  अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान जेट दुर्घटना हुँदा छ जनाको मृत्यु भएको हो ।

रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टीको शहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । 

दुर्घटनाग्रस्त विमानले लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ