arrow

मुडुले शाहरुख

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
saharuk-jawan.JPG

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ को प्रिभ्यु सोमबार रिलिज भएको छ । 

प्रिभ्युले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।  फिल्ममा शाहरुख फरक लुक्समा देखिएका छन् । 

प्रिभ्युमा एक ठाउँमा उनी टाउको मुडुलो देखिएको छ । 

शाहरुखको यो बाल्ड लुकलाई रजनीकान्तको फिल्म ‘शिवाजी–द बोस’को लुकसँग तुलना गरिएको छ ।

आफ्नो ३१ वर्ष लामो बलिउड करियरमा  शाहरुख पहिलो पटक टाउको यस्तो पारेको बताइन्छ । 

तर, बलिउड फिल्ममा मुख्य कलाकारलाई ठाँउ यस्तो देखाइएको यो पहिलो पटक भने होइन । 

यसअघि सलमान खान, आमिर खान, अमिताभ बच्चन, अक्षय कुमार र रणवीर सिंह लगायतका धेरै कलाकारहरू टाउको लुकमा देखिएका छन् ।

‘जवान’ भन्दा पहिले पनि शाहरुख खानले एउटा फिल्ममा यो लुक अपनाइसकेका छन् । यो फिल्म सन् १९९५ मा आएको थियो र यसको नाम गुड्डु थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ