arrow

प्रियंकाले छोडेको फिल्म लिन अनुष्काले गरिन् अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
priyanka-anuska.JPG

काठमाडौं ।  बलिउड अभिनेत्री अनुष्का शर्माले प्रियङ्का चोपडाले छोडेको फिल्म लिन अस्वीकार गरेकी छन् । 

फरहान अख्तरको फिल्म ‘जी ले जरा’ मा  प्रियङ्का चोपडालाई अफर गरिएको भए पनि उनले लिन चाहिनन् ।

 प्रियंकाले आफ्नो हलिउड करियरमा समय दिन चाहने भएकाले फिल्म छोड्ने निर्णय गरेको खुलासा भएको छ । 

प्रियङ्कापछि अभिनेत्री अनुष्का शर्मालाई फरहानले सम्पर्क गरेकी थिइन् । तर अनुष्काले पनि ‘जी ले जरा’ को अफर अस्वीकार गरिन् ।

फरहानको फिल्मका लागि अनुष्का उत्साहित भए पनि निर्माताहरूले मागेको समय दिन नसकेपछि अफर अस्वीकार गरेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ