arrow

रजनीकान्तले लिए १५० करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
rajnikant1.jpg

काठमाडौं ।  दक्षिण भारतीय सुपरस्टार रजनीकान्त आफ्नो नयाँ फिल्म ‘जेलर’ लाई लिएर चर्चामा छन् ।  

रजनीकान्तले फिल्मका लागि १५० करोड भारतीय रुपैयाँ लिएका छन् । 

 १९७५ बाट अभिनयको सुरुवात गरेका रजनीकान्तसँग अहिले करिब ४३० करोड भारतीय रुपैयाँको सम्पत्ति छ । 

रजनीकान्तले बालचन्द्रलाई आफ्नो गुरु मान्छन्।

रजनीकान्तसँग हाल  चेन्नईमा ३५ करोडको आलिशान बङ्गला, महँगा गाडीहरू छन्। 

उनी सबैभन्दा बढी कर तिर्ने भारतीय कलाकार पनि हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ