- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आठ वटा गाडि एकापसमा ठोक्किएका छन् । चीनको गान्सु प्रान्तस्थित द्रुतमार्गमा पाँच वटा मोटरकार र तीन वटा ट्रक एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।
झाङ्गे शहरको सान्दन काउन्टीमा सोमबार बिहान ११ बजे भएको उक्त दुर्घटनामा सबै आठ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।