arrow

व्यवसायी दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
dipak-malhotra.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । व्यवसायी दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्ने भएका छन् । केही मिडियामा सय किलो सुन तस्करीमा उनको नाम जोडर समाचार आएसँगै त्यसलाई स्पष्ट पार्न उनले पत्रकार सम्मेलन आयोजना गर्ने जनाएका छन् । 

दिउँसो १ बजे दरबारमार्गस्थित रोयल सिंगी होटलमा पत्रकार सम्मेलन गर्ने उनले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ