arrow

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको जन्मोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
gagan-thapa-birthday1-2080-04-04.jpg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मोत्सव मनाइएको छ । पार्टी मुख्यालय वीपीनगर सानेपामा पार्टीको तेस्रो दिनको बैठकको अन्तिमतिर महामन्त्री थापाको जन्मोत्सव मनाइएको हो । 

यसपालि कांग्रेसले नेपाली राजनीतिकै इतिहासमा पहिलो पटक केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेको छ । सोही क्रममा जन्मोत्सव पनि प्रत्यक्ष प्रशारण गरिएको थियो । 

योसँगै तेस्रो दिनको बैठक सकिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ