arrow

पल्टियो जीप

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
accident-jeep-2080-04-09.jpg

सुर्खेत । काठमाडौँबाट मङ्गलबार सुर्खेत आउँदै गरेको जीप पल्टिएको छ । बीएबी १९२३ नम्बरको बोलेरो जीप वीरेन्द्रनगर–११ सुब्बाकुना नजिकै दुर्घटनाग्रस्त भएको हो । 

जीप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ