arrow

केन्द्रीय समिति बैठकको तयारीमा माओवादी, एजेन्डा बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
maobadi-kendra-maoist-centre.jpg

काठमाडौँ । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको तयारी थालेको छ। यही १७ साउनबाट शुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बुधबार पदाधिकारी बैठक बसेको हो । 

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले  जानकारी दिए ।

पदाधिकारी बैठकमा भएका छलफलका विषयमा बुधबार अपरान्ह फेरि शीर्ष नेताहरुको बैठक फेरि छलफल गर्ने उनले बताए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ