- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड फिल्म निर्माता रोहित शेट्टी ‘सिंघम अगेन’ बनाउने तयारीमा छन् । यस फिल्ममा अजय देवगन मुख्य भूमिकामा छन् ।
रणवीर सिंह, अक्षय कुमार र दीपिका पादुकोण जस्ता मुख्य स्टारहरू 'सिंघम अगेन' मा देखिनेछन्।
फिल्ममा करीना कपूर अजयकी पत्नीको भूमिकामा देखिनेछिन् ।
पछिल्लो समय एक्सन स्टार टाइगर श्राफको नाम रोहित शेट्टीको फिल्ममा जोडिएको छ ।
यस चलचित्रमा टाइगर प्रहरी अफिसरको भूमिकामा देखिनेछन् ।
‘सिंघम अगेन’ मा टाइगर श्राफलाई कथाको विशेष भागमा समावेश गरिएको छ ।
टाइगरले सुटिङका लागि १२ दिनको समय दिएका छन् ।