arrow

बबिनाको ‘बालापनको तीज’

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
babina-teej-geet.JPG

काठमाडौं । गायिका बबिना भट्टराईको ‘बालापनको तीज’ सार्वजनिक भएको छ । 

गायिका भट्टराईको तीज लक्षित गीत आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेकी छन् ।

‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरूमा समर्पित रहेको छ।

भीष्ममणि पाण्डेको शब्द रचना रहेको गीतमा बबिनाकै सङ्गीत रहेको छ । 

केशव राज भट्टले निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियो बुद्ध थापाले खिचेका हुन् । 

भिडियो बन्दे प्रसादले सम्पादन गरेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ