arrow

दीपिकालाई रणवीरले दिए चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
dipika-ranabir.JPG

काठमाडौं ।  बलिउड नायिका दीपिका पादुकोणले पुरानो एक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । 

दीपिकाले आफ्नो निकै बोल्ड तस्बिर शेयर गरेकी छिन् जसले आफ्ना फ्यानहरूको ध्यान तानिरहेको छ । 

वास्तवमा दीपिका पादुकोणले बिकिनी लगाएको आफ्नो पुरानो तस्बिर शेयर गरेकी हुन् । 

दीपिकाको यो तस्विरलाई लिएर फ्यानहरूले प्रतिक्रिया दिइरहेका छन् तर उनका पति रणवीर सिंहको कमेन्ट निकै रोचक छ ।

दीपिकाले सोमबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा  तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘एक बेलाको कुरा... धेरै समय भएको छैन। दीपिकाको तस्बिरमा कमेन्ट गर्दै उनका पति रणवीर सिंहले लेखेका छन्, 'यो राम्रो चेतावनी हो।' 

रणवीरबाहेक, बिपाशा बसु, मनिष मल्होत्रा, शिबानी दांडेकर, भूमि पेडनेकर लगायत धेरै सेलिब्रेटीहरू र धेरै फ्यानहरूले दीपिका पादुकोणको तस्बिरमा प्रतिक्रिया दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ