arrow

चार प्रदेशमा वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
weather-kathmandu-raining.jpg

काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही चार प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ