arrow

सञ्जय दत्तले लगाए घरमा साउनको पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
sanjay-dutta-puja.JPG

काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्तले साउनको अवसरमा मुम्बईस्थित आफ्नो घरमा शिव पूजा आयोजना गरेका छन्। 

अभिनेताले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा पूजाका केही तस्बिर शेयर गरेका छन्, जसमा उनी शिवको भक्तिमा डुबेको देखिएका छन् ।

अभिनेता आफ्नो घरको छलमा पूजा लगाएका हुन् । यस क्रममा उनले सेतो कुर्ता–पाइजामा लगाएका छन् । सञ्जयले विधिपूर्वक पूजा सम्पन्न गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ