arrow

आज पनि माओवादी बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
maoist-centre-meeting-2080-04-18.jpg

काठमाडौं ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक आज पनि जारी रहनेछ ।

 बुधवारदेखि जारी बैठकमा केन्द्रिय कमिटीका सदस्यहरुले बोल्ने क्रम सकिएको छ । 

बैठकमा मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ