arrow

केन्द्रीय समितिपछि संसदीय दलको बैठकमा जुट्यो माओवादी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
maoist-baithak-2080-04-21.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठकमा जुटेको छ । हिजो केन्द्रीय समितिको बैठक सकिएसँगै आज संसदीय दलको बैठक बसेको हो । 

बैठक बिहान ८ बजेदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको हो । बैठकले संसदमा प्रस्तुत हुने र विषय छनौट गर्ने विषयमा छलफल गर्ने बताइएको छ । 

बैठकमा संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गर्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ