arrow

कांग्रेस संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
nepali-congress-flag.jpg

काठमाडौं ।  आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । 

बैठक आज बिहान ११ बजेबाट नयाँ बानेश्वरमा शुरु हुनेछ । 

आजको बैठकमा पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुने र पार्टीको धारणा बनाउने बताइएको छ ।

 साथै संसदको गतिरोध अन्त्य गर्न र संसद सुचारु गर्ने बारेमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ