arrow

 एक महिने गुँला पर्व [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
gula_festibal.jpg

काठमाडौं । एक महिने गुँला पर्व आजदेखि शुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने  गुँला पर्व आजदेखि शुरु भएको छ ।

नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।

वार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् सुरु भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ