arrow

शाश्वतधामको हनुमान कथा वाचन सकिँदै, उल्लेख्य सहभागीता [२५ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
saswatdham-2080-05-04 (25).jpg

कावासोती । नवलपुरको शाश्वतधाममा शनिबारदेखि जारी रहेको हनुमान कथा वाचन आज सकिँदैछ । तीन दिने कथा वाचनमा हजारौँको संख्यामा भक्तजनहरु शाश्वतधाम पुगेका छन् । 

भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक तथा धार्मिक प्रवचक धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) को प्रवचन सुन्नका लागि भारतको राजस्थान, उत्तर प्रदेश, बिहार, उत्तराखण्ड तथा पूर्वी नेपालको झापादेखिका भक्तजनहरुको शाश्वतधाममा बाक्लो भीड लागेको छ ।

दोस्रो दिन आइतबारमात्रै २० हजार भन्दा धेरै भक्तजनहरु उपस्थित भएका चौधरी ग्रुपमा कार्यरत रामचन्द्र धितालले बताए । नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनका कारण नवलपुरका सबै होटल बुकिङ भएका छन् भने होटल नपाउनेहरुले कथा वाचन गरिने पण्डाल र सडक किनारमा रात बिताएका छन् ।

कथा वाचन नेपालकै प्रतिष्ठित औद्योगिक घराना चौधरी गुप्रले ग्रुपकै सीजी इन्डस्एिट्रयल पार्कमा रहेको शाश्वत धाममा आयोजना गरेको हो । यहाँ सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने उल्लासमय वातावरणमा धार्मिक पर्यटनको मेला लागेको छ ।

 

saswatdham-2080-05-04 (1).jpg
saswatdham-2080-05-04 (2).jpg
saswatdham-2080-05-04 (3).jpg
saswatdham-2080-05-04 (4).jpg
saswatdham-2080-05-04 (5).jpg
saswatdham-2080-05-04 (6).jpg
saswatdham-2080-05-04 (7).jpg
saswatdham-2080-05-04 (8).jpg
saswatdham-2080-05-04 (9).jpg
saswatdham-2080-05-04 (10).jpg
saswatdham-2080-05-04 (11).jpg
saswatdham-2080-05-04 (12).jpg
saswatdham-2080-05-04 (13).jpg
saswatdham-2080-05-04 (14).jpg
saswatdham-2080-05-04 (15).jpg
saswatdham-2080-05-04 (16).jpg
saswatdham-2080-05-04 (17).jpg
saswatdham-2080-05-04 (18).jpg
saswatdham-2080-05-04 (19).jpg
saswatdham-2080-05-04 (20).jpg
saswatdham-2080-05-04 (21).jpg
saswatdham-2080-05-04 (22).jpg
saswatdham-2080-05-04 (23).jpg
saswatdham-2080-05-04 (23).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ