arrow

१९ सय वर्ष पुरानो समुन्द्री पर्खाल भत्कियो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
19-year-parkhal.jpg

काठमाडौं । सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ ।  शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो । 

इजरायली पुरातात्त्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करिब १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो । आर्क समुन्द्र तटमा अवस्थित थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ