arrow

प्रधानन्यायाधीशमा नियुक्त श्रेष्ठको शपथ आज

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
bishwambharprasad-shrestha-2080-05-04.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

 नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको पद तथा गोपनियताको शपथ आज गरिने भएको छ । यसअघि हिजै संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ