- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेसले सातै प्रदेशका पदाधिकारीको सम्मेलन पोखरामा गर्ने तयारी गरेको छ ।
कांग्रेस गण्डकी प्रदेशको संयोजनमा भदौ १६ र १७ गते प्रदेश सभापतिहरूको सम्मेलन हुन लागेको हो ।
सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने बताइएको छ ।
कार्यक्रमको औपचारिक निर्णय हुन बाँकी छ । ८ गते पार्टी संगठनको बैठक बसेर औपचारिक निर्णय गरिने जनाइएको छ ।