arrow

कला महोत्सव [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
art-2080-05-08 (18).jpg

काठमाडौँ । नेपाल आर्ट काउन्सिलमा छैटौँ हिमालय आर्ट फेस्टिभल जारी रहेको छ । ई आर्ट नेपालको आयोजनामा नेपालका ििवभिन्न कलाकारहरुको थुप्रै कला प्रदर्शनीमा राखिएको छ । 

भदौ ७ देखि शुरु भएको आर्ट महोत्सव भदौ १३ गतेसम्म चल्नेछ । यसपालिको महोत्सवमा वरिष्ठ कलाकार गोविन्द नारायण ज्यापूको विभिन्न योगदान र कलाकारिता रहेको ई आर्ट नेपालले जानकारी दिएको छ । 

महोत्सवको मुख्य पक्ष नेपाली कलाकारको योगदानलाई अगाडि ल्याउनु र सही मूल्य पहिचान गरी देखाउनु रहेको बताइएको छ । 

नेपालमा रहेर कला गर्ने ८० कलाकारका कला प्रदर्शनीमा राखिएको छ । ई आर्ट नेपालका संस्थापक कलाकार आशा डगोल भन्छन, ‘छैटौँ संस्करणसम्म आइपुग्दा हामी निकै खुशी छौँ ।, नेपालमा रहेर कलाकारहरुको योगदानलाई महोत्सवको रुप दिएर काम गरिरहेका छौँ ।’ उनको आफ्नै कला पनि प्रदशनमा राखेका छन् ।
 

art-2080-05-08 (1).jpg
art-2080-05-08 (2).jpg
art-2080-05-08 (3).jpg
art-2080-05-08 (4).jpg
art-2080-05-08 (5).jpg
art-2080-05-08 (6).jpg
art-2080-05-08 (7).jpg
art-2080-05-08 (8).jpg
art-2080-05-08 (9).jpg
art-2080-05-08 (10).jpg
art-2080-05-08 (11).jpg
art-2080-05-08 (12).jpg
art-2080-05-08 (13).jpg
art-2080-05-08 (14).jpg
art-2080-05-08 (15).jpg
art-2080-05-08 (16).jpg
art-2080-05-08 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ