arrow

एमाले बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
uml-sachibalaya-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । शनिबार बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा शनिबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो । 

बैठक स्थगित गरिए पनि अर्को बैठकको मिति र समय भने तोकिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ