arrow

राष्ट्रपति भवन नजिकै विस्फोट [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
khartun-bispot.jpg

काठमाडौं । सुडानको राष्ट्रपति भवन नजिकै विस्फोट भएको छ । राजधानी खार्तुममा शनिवार ठूलो विस्फोट भएको हो । 

विमानस्थल, राष्ट्रपति भवन, सुडानी सशस्त्र बल (एसएएफ) को मुख्यालय लगायतका क्षेत्र नजिकै विस्फोट भएको हो ।

एक प्रत्यक्षदर्शीले नाम नखुलाउने शर्तमा विस्फोट खार्तुम अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेको जेट इन्धन भण्डारमा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ