arrow

कास्की कांग्रेसको प्रवक्तामा युवक

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
Yubak lamichhane.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीले प्रवक्ताको जिम्मेवारी युवा नेता युवक लामिछानेलाई दिएको छ ।

पार्टी सभापति किशोरदत्त बरालले लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम लामिछानेलाई प्रवक्तामा नियुक्त गरिएको बताइएको छ । 

लामिछाने पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि हुन् ।

उनी २०४६ सालदेखि विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा सक्रिय रहँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ