arrow

दिव्या दत्ता नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
divya-dutta-actress.jpg

काठमाडौँ । भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छिन् । शुक्रबारदेखि तीन दिनसम्म साहित्य सम्मेलनमा भाग लिन उनी नेपाल आएकी हुन् । 

१७ गतेसम्म सञ्चालन हुने त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन दत्ता बिहीबार काठमाडौँ आइपुगेकी हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ