arrow

एसिया कप क्रिकेट खेलेर फर्के खेलाडीहरु [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
nepal-cricket-2080-05-20 (6).jpg

काठमाडौँ । पहिलो पटक एसिया कप क्रिकेटमा सहभागीता जनाएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्केको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । 

नेपालले एसिया कपमा क्रिकेटका दुई महारथी टिमहरु भारत र पाकिस्तानसँग खेलेर फर्केको हो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो । 
 

nepal-cricket-2080-05-20 (7).jpg
nepal-cricket-2080-05-20 (8).jpg
nepal-cricket-2080-05-20 (1).jpg
nepal-cricket-2080-05-20 (2).jpg
nepal-cricket-2080-05-20 (3).jpg
nepal-cricket-2080-05-20 (4).jpg
nepal-cricket-2080-05-20 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ