arrow

शाहरुखको जवानलाई करोडौँ घाटा, यी साइटहरूमा चलचित्र लिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
saharuk-jawan.JPG

काठमाडौं ।  शाहरुख खानको फिल्म ‘जवान’ अनलाइन लिक भएको छ । शाहरुख खान, नयनथारा र विजय सेतुपतिको फिल्म ‘जवान’ रिलिजको पहिलो दिनमै अनलाइन लिक भएको हो ।

फिल्म 'जवान' तमिल रकर्स,एमपीफोर मुभिज,पागल वर्ल्ड लगायत धेरै साइटहरूमा अनलाइन लिक भएको छ। फिल्म ‘जवान’ को एचडी प्रिन्ट यी साइटमा लिक भएको छ । 

 अब यो फिल्म लिकले बक्स अफिसमा कति प्रभाव पार्छ त्यो हेर्न बाँकी छ । फिल्म लिक भएपछि निर्मातालाई करोडौँ घाटा हुने अनुमान गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ