arrow

धर्मेन्द्रको उपचारका लागि सनी देवल अमेरिकामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
sunny-deol.png

काठमाडौं । गदर २ बाट बलिउड फर्किएका सनी देवल हाल आफ्ना बुवा धर्मेन्द्र र आमा प्रकाश कौरसँग अमेरिकामा रहेका छन् । 

सन्नी देओल बुवा धर्मेन्द्रको उपचारका लागि अमेरिका रहेका छन् । 

धर्मेन्द्रको नियमित चेकअपका लागि सनी देवल अमेरिका छन् ।
 
यसैबीच धर्मेन्द्रको स्वास्थ्य अस्वस्थ भएको खबरले फ्यानहरू चिन्तित बनेका थिए । 

धर्मेन्द्रका फ्यानहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्न थालेका छन् । 

तर पछि धर्मेन्द्रको स्वास्थ्य खराब नभएको र उनी नियमित चेकअपका लागि अमेरिका गएको कुरा बाहिर आएको छ । 

साथै सनी देवलले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन् जसमा उनी रमाइलो गरिरहेको देखिन्छ । 

यसबाट धर्मेन्द्रको स्वास्थ्य खराब नभएको स्पष्ट हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ