arrow

एमाले संसदीय दलबाट शोक प्रस्ताव पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
subash-nembang-illam.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको आजको बैठकले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकको लोकतान्त्रिक आन्दोलन र सविधान निर्माणमा नेम्वाङले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको ठहर गरेको छ । 

नेता नेम्वाङको यही भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ