arrow

परिवार लिएर मुकेश अम्बानीको घर पुगे शाहरुख खान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
shah-rukh-khan-gauri.jpeg

काठमाडौं । बलिउड अभिनेता  शाहरुख खान आफ्नो परिवारलाई लिएर अरबपति व्यापारी  मुकेश अम्बानीको घरमा पुगेका छन् । 

शाहरुख आफ्नो सम्पूर्ण परिवारसहित गए राति मुकेश अम्बानीको घरमा पुगेका हुन् । 

अम्बानीले घरमा गणेश चतुर्थीको अवसर पारेर पूजा कार्यक्रम राखेका थिए । 

सोही अवसरमा  परिवारसहित अम्बानीको घरमा गणपति दर्शन गरेका थिए ।

उनले भगवान् गणेशको आशीर्वाद लिएका थिए । 

यसैबीच शाहरुखले नीता अम्बानीसँग डान्स गरिरहेको भिडियो पनि सार्वजनिक भएको छ । 

शाहरुख खान र मुकेश अम्बानीको परिवार बीच धेरै राम्रो सम्बन्ध छ। 

मुकेश अम्बानीले आफ्ना घरमा हुने उत्सवमा शाहरुखलाई बोलाउने गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ