arrow

कांग्रेस बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
congress-karyasampadan-baithak-2079-02-28.jpg

काठमाडौं ।  आज नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ । 

बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

बैठक कांग्रेसको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

बैठकमा पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ ।

 बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ । 

कांग्रेसले आगामी मङ्सिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।



नयाँ