arrow

‘थ्री इडियट्स’ का अभिनेताको भान्छामा लडेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
amir-3.JPG

काठमाडौं । बलिउड अभिनेता आमिर खानको फिल्म ‘थ्री इडियट्स’ मा देखिएका अभिनेता अखिल मिश्राको दुर्घटनामा निधन भएको छ । 

अखिलको भान्छामा लडेर मृत्यु भएको बताइएको छ । अखिल मिश्राले ‘डन अब्बा’, ‘हजारों ख्वाइसें ऐसी’ र ‘थ्री इडियट्स’ जस्ता फिल्ममा काम गरिसकेका छन् । 

अखिलले फिल्म ‘थ्री इडियट्स’ मा ‘लाइब्रेरियन दुबे’को भूमिका निर्वाह गरेर पहिचान बनाएका थिए ।

अखिल मिश्र केही समयदेखि उच्च रक्तचापबाट पीडित थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ