arrow

आज पनि कांग्रेस बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
congress-karyasampadan-baithak-2079-02-28.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । 

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

बैठकमा बिहीबार केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका छन् । 

भने आज बाँकी सदस्यहरूले पार्टीका बारेमा आफ्नो धारणा प्रकट गर्नेछन् ।



नयाँ