arrow

‘फाइटर’ का लागि ऋतिक र दीपिका गए इटाली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
dipika-hritik.JPG

काठमाडौं । ‘फाइटर’ फिल्मको सुटिङका ​​लागि ऋतिक रोशन र दीपिका इटाली प्रस्थान गरेका छन् ।

ऋतिक रोशन, अनिल कपूर र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ घोषणा भएदेखि नै चर्चामा छ । 

फिल्मलाईसिद्धार्थ आनन्दले निर्देशन गर्दै छन् । 

 ऋतिक  र दीपिका इटालीमा गीतको सुटिङ शुरु गर्न लागेका छन् । 

यहाँ एउटा पार्टी गीत छायाङ्कन हुनेछ । जसको सङ्गीत विशाल-शेखर जोडीले दिएका छन् । 

यस गीतलाई बलियो बनाउन निर्देशक सिद्धार्थले कडा मेहनत गरिरहेका छन् । 

‘पठान’को ‘बेशराम रङ्ग’ वा ‘वार’को ‘जय जय शिव शङ्कर’ गीत सिद्धार्थ आनन्दले बनाएका हुन् । 

 चलचित्र ‘फाइटर’ को यो पार्टी गीतले अहिलेसम्मका सबै गीतलाई टक्कर दिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ