arrow

विवाह बन्धनमा बाँधिए परिणीति र राघव

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
pariniti-ragav.JPG

काठमाडौं । बलिउड अभिनेत्री परिणीति चोपडा र आपका नेता राघव चड्डा अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । 

यो स्टार जोडीको विवाह आइतबार राजस्थानको उदयपुरमा भएको थियो ।

जहाँ फिल्मस्टार परिणिती चोपडा र आप नेता राघव चड्डाले एक अर्कालाई सबै संस्कारका साथ जीवनसाथी बनाएका थिए ।

दुवैको विवाह नजिकका आफन्त र पाहुनाको उपस्थितिमा निकै धूमधामका साथ सम्पन्न भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ