arrow

दिलीप कुमारकी बहिनीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
dilip-kumar.jpg

काठमाडौं ।  दिवङ्गत बलिउड अभिनेता दिलीप कुमारकी बहिनी सईदा खानको निधन भएको छ । 

उनले बान्द्रा स्थित आफ्नै घरमा मृत्यु भएको हो । 

सईदा लामो समयदेखि बिरामी थिइन् । 

सईदाले दिग्गज फिल्म निर्देशक महबूब खानका छोरा इकबाल खानसँग विवाह गरेकी थिइन् ।

इकबालले अन्दाज र मदर इन्डिया जस्ता फिल्ममा काम गरेका थिए ।

 इकबालको सन् २०१८ मा मृत्यु भएको थियो । 

उनको मृत्युपछि सईदाको हेरचाह उनका छोरा साकिब र छोरी इल्हामले गरेका थिए।

सईदाको आइतबार मृत्यु भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ