arrow

भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरू जेल जान्छन् : एमाले महासचिव पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
Shankar Pokharel.jpg
तस्बिर : फाइल

पोखरा। एमाले महासचिव शङ्कर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरू जेल जाने दाबी गरेका छन्।

एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारलाई जुनसुकै भ्रष्टाचारका फाइल खोल्न चुनौती दिँदै खोलेमा सत्तापक्षकै नेताहरू जेल जाने दाबी गरेका हुन्।

सरकार भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताए पनि भ्रष्टाचारीकै संरक्षणमा लागेको आरोप लगाएका उनले जनतामा भ्रम सिर्जना गर्ने कोसिस गरेको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ