arrow

अक्षय कुमारले घोषणा गरे 'स्काई फोर्स'को मिति

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
akshaya-kumar-air-force.JPG

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार एक वर्षमा धेरै फिल्म खेल्ने अभिनेतामा पर्छन् । 

सन् २०२३ मा हालसम्म अक्षय कुमारका दुई फिल्म रिलिज भएका छन् भने अब एउटा रिलिज हुने तयारीमा छ । 

यसैबीच हिजो गान्धी जयन्तीको अवसरमा अक्षय कुमारले आफ्नो अर्को आगामी फिल्मको घोषणा गरेका छन् । 

अक्षय कुमारले आफ्नो सामाजिक सञ्जाल पोस्टमा फिल्म 'स्काई फोर्स' अर्को वर्ष गान्धी जयन्तीकै अवसरमा हलमा रिलिज हुने बताएका छन् । 

फिल्म २०२४ अक्टोबर २ मा हलमा रिलिज हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ