arrow

राजावादीलाई रघुजीको झटारो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
raguji-pantha-2080-10-21.jpg

काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले कसै कसैले जुँगा मुसार्दै राजतन्त्र फर्काउँछौ भन्दैमा नफर्कने बताएका छन् । 

उनले भने,' कसै कसैले जुँगा मुसार्दै राजा ल्याउँछौ भन्छन् भन्न पाइन्छ । तर राजतन्त्र फर्कँदैन । 

उनले  संसारमा राजाहरू देश छोडेर जानुपरे पनि हाम्रोमा लोकतन्त्रवादी दल भएका कारण यही बस्न छोडिदिएको बताए । 

उनले भने,'  संसारमा राजाहरू देश छोडेर जानुपरेको छ । काटिएका छन् तर हाम्रोमा बसेका छन् ।' 

उनले राजनीतिक दलहरू पनि सच्चिनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ