arrow

दशैँको अग्रिम टिकट लिन ठेलमठेल (भिडियो)

ड्रोनबाट सुरक्षा पहरा दिँदै प्रहरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
dashain-ticket-buspark.jpg

काठमाडौं । दशैँको अग्रिम टिकट खुलेसँगै गंगबु बसपार्कमा टिकट लिने यात्रुको भिड लागेको छ । 

 आजदेखि अग्रिम टिकट बुकिङ खुलासँगै घर जाने यात्रुहरु गंगबु बस पार्क पुगेका हुन् । 

घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । 

नयाँ बसपार्कमा गत वर्षहरूका तुलनामा यस वर्ष यात्रुको भिडभाडसमेत बढेको छ ।

साथै यस वर्ष नेपाल प्रहरीले  ड्रोनबाट सुरक्षा पहरा  दिने भएको छ । हेर्नुस् भिडियो-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ