arrow

जोर्डनले गाजापट्टीमा राहत विमान पठायो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
israel-war-2023-10-09.jpg

काठमाडौं ।  जोर्डनले बिहीबार गाजा पट्टीमा अत्यावश्यक चिकित्सा सामग्रीसहित मानवीय सहायतासहितको विमान पठाएको छ ।

इजिप्टका अधिकारीहरूसँगको समन्वयपछि रफाह सीमा नजाका हुँदै गाजापट्टीमा पुग्नुअघि राहत विमान इजिप्टमा अवतरण भएको थियो । 

यो सहायता गाजापट्टीमा जारी द्वन्द्वको बीचमा चिकित्सा उपचार सुनिश्चित गर्नका लागि पठाइएको हो ।

इजरेल र प्यालेस्टाइनबीच भएको आक्रमणमा दुवै पक्षले अहिलेसम्म ठूलो क्षति व्यहोरेको छ । 

बिहीबारसम्म मृतकको सङ्ख्या २ हजार ६ सय भन्दा बढी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ