arrow

इजरेली प्रधानमन्त्री र विपक्षी नेताबीच यस्तो सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
Benjamin-netanyahu.jpg

काठमाडौं । इजरेली प्रधानमन्त्री र विपक्षी नेता आपत्कालीन एकता सरकार गठन गर्न सहमत भएका छन् ।

इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी दलका नेता तथा पूर्व रक्षामन्त्री बेन्नी गान्ट्जबीच आपत्कालीन एकता सरकार र युद्ध मन्त्रीपरिषद् गठन गर्ने सहमति जुटेको हो । 

युद्ध मन्त्रीपरिषद्मा तीन सदस्यहरू हुनेछन् । प्रधानमन्त्री नेतान्याहु, रक्षामन्त्री योभ ग्यालान्ट र गान्ट्ज रहेका छन् । 

नेतान्याहुले गाजाको सत्तारुढ गुट हमाससँग चलिरहेको द्वन्द्वसँग सम्बन्धित कुनै पनि विधेयकलाई अघि नबढाउन सहमत भएका भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ