arrow

यसपालि पूर्वराजाले दशैँको टीका लगाइदिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
x-king-kamal-thapa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छन् । यस वर्षको विजया दशमीको टीका ७ कात्तिक मंगलबार परेको छ । 

उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने आइतबार पूर्वराजाको संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 

यसअघि भने कोरोना काल हुँदा पनि परिस्थिति प्रतिकुल हुँदा पूर्वराजाले दशैँको टीका नलगाइदिने गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ