arrow

दशैँ घरमा जमरा [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
dashain-ghar-jamara.jpg

काठमाडौं ।  काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ । 

आइतबारबाट विधिवत् रूपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत् रूपमा जमरा राखिन्छ ।

 हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत् वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११:२९ बजे जमरा राखिएको हो । 

सो अवसरमा नेपाली सेनाको ब्यान्ड बाजा टोलीले मङ्गल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ