arrow

‘बोर्डर २’ मा सनी देवलले लिए ५० करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
gadar2.JPG

काठमाडौं । बलिउड अभिनेता सनी देवलको नाम ‘गदर २’ पछि अब ‘बोर्डर २’ सँग जोडिएको छ । 
 
सनी देवलको ‘गदर २’ फिल्मले बक्स अफिसमा ५ सय करोडभन्दा बढीको कमाई गरेको छ । 

 ‘गदर २’ हिट भएपछि सनी देवलले आफ्नो पारिश्रमिक बढाएका हुन् । 

सनी देवलको पारिश्रमिक ‘गदर २’ को तुलनामा निकै बढेको छ । 

सनी देवलले ‘गदर २’ को लागि २० करोड भारु लिएका थिए ।

सनी देवलले ‘बोर्डर २’ फिल्मका लागि ५० करोडभन्दा बढी पारिश्रमिक लिएका छन् । 

यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ