- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बडादशैँका लागि खसी बोका बिक्री शुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतमा खसी बोकाको बिक्री गरेको हो ।
जिउँदो खसी बोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकिएको छ भने जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो कायम रहेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिइन् ।